हितोपदेश १४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ चतुर मानिससित ठीक बाटोमा हिँड्ने बुद्धि हुन्छ तर मूर्ख मानिसलाई उसकै मूर्खताले झुक्क्याउँछ।*+ हितोपदेश १७:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ बुद्धि समझदार मानिसको आँखैअगाडि हुन्छ तर मूर्खको आँखा भने यताउता डुलिरहन्छ।+ युहन्ना ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए। १ युहन्ना २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ अन्धकारमा हुन्छ र अन्धकारमै हिँडिरहेको हुन्छ+ अनि उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन+ किनकि अन्धकारले उसको आँखा अन्धो बनाएको छ।
१९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए।
११ तर जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ अन्धकारमा हुन्छ र अन्धकारमै हिँडिरहेको हुन्छ+ अनि उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन+ किनकि अन्धकारले उसको आँखा अन्धो बनाएको छ।