-
१ राजा १२:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसपछि राजा रहबामले तिनको बुबा सुलेमानको सेवा गरेका बूढापाकाहरूसित* सरसल्लाह गरे। तिनले उनीहरूलाई सोधे: “तपाईँहरू यस विषयमा के भन्नुहुन्छ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?”
-
-
१ राजा १२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर रहबामले ती बूढापाकाहरूको सल्लाह स्विकारेनन् बरु आफूसितै हुर्केबढेका जवान मानिसहरूसित सल्लाह लिन गए, जो अहिले तिनका सेवक थिए।+
-