प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ६:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरूलाई पुऱ्‍याउनुभएपछि त्यहाँ तिमीहरूले ठूलठूला र सुन्दर सहरहरू पाउनेछौ, जसलाई तिमीहरूले बनाएका होइनौ;+ ११ तिमीहरूले असल-असल थोकहरूले भरिएको घर पाउनेछौ, जसको निम्ति तिमीहरूले मेहनत गर्नै परेन; तिमीहरूले इनार पाउनेछौ, जसलाई तिमीहरूले खन्‍नै परेन; तिमीहरूले अङ्‌गुर र जैतुनको बगान पाउनेछौ, जसलाई तिमीहरूले रोप्नै परेन। अनि त्यहाँ तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+

  • हितोपदेश १३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ भला मानिसले आफ्ना नातिनातिनाको लागि पैतृक-सम्पत्ति छोड्‌छ;

      पापी मानिसको धनसम्पत्ति धर्मी मानिसको लागि हुन्छ।+

  • हितोपदेश २८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ जसले धेरै नाफा खान्छ र चर्को ब्याजमा ऋण दिन्छ,+

      उसको धन गरिबलाई दया देखाउने मानिसको हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने