उपदेशक १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ संसारमा* नयाँ कुरा केही पनि छैन।+जे भएको थियो, त्यो फेरि हुनेछ;जे गरिएको थियो, त्यो फेरि गरिनेछ।