प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३६:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उहाँले समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ+

      र त्यसलाई बादल बनाएर लैजानुहुन्छ।

      २८ अनि बादलले त्यो पानी बर्साउँछ+

      र त्यो सबै मानिसमाथि बर्सिन्छ।

  • यसैया ५५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैन

      तर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,

      रोप्नेलाई बिउ अनि खानेलाई अन्‍न दिन्छ,

  • आमोस ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ जसले किमाह तारामण्डल* र केसिल तारामण्डल* बनाउनुभयो,+

      जसले घोर अन्धकारलाई बिहानीको उज्यालोमा परिणत गर्नुहुन्छ

      अनि दिनलाई रातको निस्पट्ट अँध्यारोजस्तो बनाउनुहुन्छ+

      अनि जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ

      र पृथ्वीको सतहमा खन्याउनुहुन्छ+

      —उहाँको नाम यहोवा हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने