२४ त्यो दिन इस्राएली सिपाहीहरू लखतरान भएका थिए। त्यसमाथि साउलले पनि तिनीहरूलाई यस्तो कसम खान लगाएका थिए: “आज साँझसम्म मैले आफ्ना शत्रुहरूसित बदला नलिउन्जेल कसैले पनि केही नखाओस्, नत्र ऊ श्रापित हुनेछ!” त्यसैले ती सिपाहीहरूले केही पनि खाएका थिएनन्।+