प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।

  • यहोसु १५:६२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ निब्सान, नुन-सहर र एन-गेदी+—छ वटा सहर र वरपरका बस्तीहरू।

  • १ समुएल २३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि दाउद त्यहाँबाट माथि एन-गेदीतिर+ लागे अनि मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा बस्न थाले।

  • २ इतिहास २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोसापातलाई यस्तो खबर दिइयो: “समुद्रको* इलाकाबाट, एदोमबाट+ एउटा विशाल सेना तपाईँसित युद्ध गर्न आएको छ। अहिले तिनीहरू हजाजोन-तामार अर्थात्‌ एन-गेदीमा छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने