-
श्रेष्ठगीत ४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ हे उत्तरको पवन,
हे दक्षिणको पवन,
सुस्तरी बहँदै मेरो बगैँचामा आऊ,
मेरो बगैँचाको सुवास चारैतिर फैलाऊ।”
“मेरो प्रेमी मेरो बगैँचामा आओस्,
मीठामीठा फल खाओस्।”
-