उत्पत्ति ३०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ गहुँ काट्ने बेला रुबेन+ खेतमा डुलिरहेका थिए र तिनले त्यहाँ केही दूधेफल* भेट्टाए। तिनले त्यो दूधेफल टिपेर आफ्नी आमा लेआलाई दिए। अनि राहेलले लेआलाई यस्तो आग्रह गरिन्: “तपाईँको छोराले ल्याएको दूधेफल मलाई पनि अलिकति दिनुहोस्।”
१४ गहुँ काट्ने बेला रुबेन+ खेतमा डुलिरहेका थिए र तिनले त्यहाँ केही दूधेफल* भेट्टाए। तिनले त्यो दूधेफल टिपेर आफ्नी आमा लेआलाई दिए। अनि राहेलले लेआलाई यस्तो आग्रह गरिन्: “तपाईँको छोराले ल्याएको दूधेफल मलाई पनि अलिकति दिनुहोस्।”