युहन्ना १५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।+ एफिसी ५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ प्रकाश १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर पाठोको रगतले गर्दा+ र आफूले साक्षी दिएको वचनले गर्दा+ तिनीहरू विजयी भए।+ साथै मृत्युको मुखमा पर्दा समेत तिनीहरूले आफ्नो जीवनलाई प्यारो ठानेनन्।+
२५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+
११ तर पाठोको रगतले गर्दा+ र आफूले साक्षी दिएको वचनले गर्दा+ तिनीहरू विजयी भए।+ साथै मृत्युको मुखमा पर्दा समेत तिनीहरूले आफ्नो जीवनलाई प्यारो ठानेनन्।+