१ कोरिन्थी १३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ प्रेम कहिल्यै अन्त हुँदैन।* तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्, ती हराएर जानेछन्; चाहे भाषाहरू* होऊन्, ती लोप हुनेछन्; चाहे ज्ञान होस्, त्यो बिलाएर जानेछ। १ कोरिन्थी १३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अब विश्वास, आशा र प्रेम—यी तीन रहिरहन्छन् तर यीमध्ये सर्वोत्तमचाहिँ प्रेम हो।+
८ प्रेम कहिल्यै अन्त हुँदैन।* तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्, ती हराएर जानेछन्; चाहे भाषाहरू* होऊन्, ती लोप हुनेछन्; चाहे ज्ञान होस्, त्यो बिलाएर जानेछ।