३८ किनकि म विश्वस्त छु, न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न सरकारहरूले न अहिले यहाँ भएका कुराहरूले न त पछि आउने कुराहरूले न शक्तिले+ ३९ न उचाइले न गहिराइले न त अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत व्यक्त भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।