-
श्रेष्ठगीत १:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
मेरा दाजुभाइ मसित रिसाएका थिए,
तिनीहरूले मलाई अङ्गुर बगान हेर्ने जिम्मा दिए
तर आफ्नै बगानको भने मैले ख्याल गर्नै पाइनँ।
-
मेरा दाजुभाइ मसित रिसाएका थिए,
तिनीहरूले मलाई अङ्गुर बगान हेर्ने जिम्मा दिए
तर आफ्नै बगानको भने मैले ख्याल गर्नै पाइनँ।