-
श्रेष्ठगीत २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मेरो प्रेमी मृगजस्तै र घोर्ले जरायोजस्तै छ।+
हेर त, ऊ हाम्रो पर्खालबाहिर उभिरहेको छ।
झ्यालबाट एकटक लाएर हेर्दै छ,
आँखीझ्यालबाट चियाउँदै छ।
-