प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ३०:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ बाटोमा उनीहरूले मिश्रको एक जना मानिसलाई भेट्टाए र त्यसलाई दाउदकहाँ ल्याए। उनीहरूले त्यसलाई केही खानेकुरा र पानी दिए। १२ उनीहरूले त्यस मानिसलाई सुकाइएको अन्जिरको रोटीको* एक टुक्रा र किसमिसको दुई वटा रोटी पनि दिए। यी सबै खाइसकेपछि त्यसको शरीरमा तागत आयो किनभने त्यसले तीन दिन, तीन रात केही खाएको थिएन अनि पानी पनि पिएको थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने