प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ अनि ओइलाउँदै गरेको त्यसको सुन्दर फूल,

      जुन मलिलो बेँसीको शिरमा सजिएको छ,

      त्यो ग्रीष्म ऋतु आउनुअघि नै पाकेको अन्जिरझैँ हुनेछ,

      जसलाई कसैले देख्नेबित्तिकै हत्केलामा लिएर क्वाप्प खाइहाल्छ।

  • नहुम ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तेरा सबै किल्ला अन्जिरका त्यस्ता रूखहरूजस्तै छन्‌, जसमा पहिलो फल पाकेको छ;

      ती रूखहरूलाई हल्लाइयो भने खाने मानिसहरूको मुखैमा ती फलहरू पर्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने