श्रेष्ठगीत ५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मैले मेरो प्याराको लागि ढोका खोलेँतर ऊ त फर्केर गइसकेछ! उसलाई नदेखेर म साह्रै दुःखी भएँ,* मैले उसलाई खोजेँ तर फेला पारिनँ।+ मैले उसलाई बोलाएँ तर जवाफ पाइनँ।
६ मैले मेरो प्याराको लागि ढोका खोलेँतर ऊ त फर्केर गइसकेछ! उसलाई नदेखेर म साह्रै दुःखी भएँ,* मैले उसलाई खोजेँ तर फेला पारिनँ।+ मैले उसलाई बोलाएँ तर जवाफ पाइनँ।