प्रस्थान ३०:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ “तिमीले अत्यन्तै सुगन्धित यी मसलाहरू ल्याउनू: ५०० शेकेल ढिक्के मर्र,* त्यसको आधा अर्थात् २५० शेकेल दालचिनी, २५० शेकेल बोझो* २४ अनि ५०० शेकेल* क्यासिया।* यी सबै मसला पवित्र ठाउँको शेकेलअनुसार होस्।+ साथै एक हिन* जैतुनको तेल पनि ल्याउनू। प्रस्थान ३०:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू:+ गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप।*
२३ “तिमीले अत्यन्तै सुगन्धित यी मसलाहरू ल्याउनू: ५०० शेकेल ढिक्के मर्र,* त्यसको आधा अर्थात् २५० शेकेल दालचिनी, २५० शेकेल बोझो* २४ अनि ५०० शेकेल* क्यासिया।* यी सबै मसला पवित्र ठाउँको शेकेलअनुसार होस्।+ साथै एक हिन* जैतुनको तेल पनि ल्याउनू।
३४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू:+ गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप।*