भजन १२०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+केदारका पालहरूमा बास गरिरहेको छु।+ इजकिएल २७:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तैँले अरबीहरूलाई र केदारका सबै कुलनायकलाई+ काममा लगाएको थिइस्, जसले भेडा, थुमा र बाख्राका व्यापार गर्थे।+
२१ तैँले अरबीहरूलाई र केदारका सबै कुलनायकलाई+ काममा लगाएको थिइस्, जसले भेडा, थुमा र बाख्राका व्यापार गर्थे।+