-
२ समुएल ८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ दाउदले हदद-एजेरका सेवकहरूको सुनका गोलाकार ढालहरू पनि लिए र ती यरुसलेममा ल्याए।+
-
-
२ राजा ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि उनले सय-सय जनाका कप्तानहरूलाई यहोवा परमेश्वरको भवनमा राखिएका भालाहरू र गोलाकार ढालहरू दिए। यी हतियारहरू राजा दाउदका थिए।
-