व्यवस्था ३:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ ९ (हर्मोन डाँडालाई सिदोनीहरूले सिरिओन भन्थे भने एमोरीहरूले चाहिँ सेनिर भन्थे।) भजन १३३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ सियोनका पहाडहरूमा झर्ने+हर्मोनको शीतजस्तै हुन्छ,+जहाँ यहोवाले आशिष्को घोषणा गर्नुभयो—अनन्त जीवनको आशिष्।
८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ ९ (हर्मोन डाँडालाई सिदोनीहरूले सिरिओन भन्थे भने एमोरीहरूले चाहिँ सेनिर भन्थे।)
३ सियोनका पहाडहरूमा झर्ने+हर्मोनको शीतजस्तै हुन्छ,+जहाँ यहोवाले आशिष्को घोषणा गर्नुभयो—अनन्त जीवनको आशिष्।