हितोपदेश ५:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिम्रो मुहान कहिल्यै नसुकोस्,तिमीले बैँसमा बिहे गरेको तिम्री पत्नीसित रमाऊ।+१९ उनी तिम्री मायालु हरिणी, मनै लोभ्याउने घोरल* हुन्,+ उनकै स्तनहरूमा सधैँ सन्तुष्ट होऊ; उनकै मायामा हरपल डुबिरह।+
१८ तिम्रो मुहान कहिल्यै नसुकोस्,तिमीले बैँसमा बिहे गरेको तिम्री पत्नीसित रमाऊ।+१९ उनी तिम्री मायालु हरिणी, मनै लोभ्याउने घोरल* हुन्,+ उनकै स्तनहरूमा सधैँ सन्तुष्ट होऊ; उनकै मायामा हरपल डुबिरह।+