-
श्रेष्ठगीत १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ राजाले मलाई तिनको भित्री कोठामा ल्याइसके!
आऊ, मलाई यहाँबाट लैजाऊ, हामी कतै टाढा भागौँ!
म तिमीसितै खुसी हुन पाऊँ र रमाउन सकूँ।
मद्यभन्दा पनि मीठो तिम्रो मायाको कुरा गरौँ।
त्यसैले पो तिनीहरू* तिमीदेखि हुरुक्कै भएका रहेछन्।
-