युहन्ना १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब मरियमले आधा लिटरजति* असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल ल्याएर येसुको पाउमा खन्याइन् र आफ्नो केशले उहाँको पाउ पुछिन्। अनि पूरै घर सुगन्धित तेलको मगमग बास्नाले भरियो।+
३ तब मरियमले आधा लिटरजति* असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल ल्याएर येसुको पाउमा खन्याइन् र आफ्नो केशले उहाँको पाउ पुछिन्। अनि पूरै घर सुगन्धित तेलको मगमग बास्नाले भरियो।+