यसैया ४३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिमीले आफ्नो पैसाले मेरो लागि बोझो* किनेनौअनि भेटीको बोसोले मलाई तृप्त पारेनौ।+बरु आफ्ना पापहरूको बोझ मलाई बोकायौअनि बारम्बार गल्ती गरेर मलाई हैरान पाऱ्यौ।+
२४ तिमीले आफ्नो पैसाले मेरो लागि बोझो* किनेनौअनि भेटीको बोसोले मलाई तृप्त पारेनौ।+बरु आफ्ना पापहरूको बोझ मलाई बोकायौअनि बारम्बार गल्ती गरेर मलाई हैरान पाऱ्यौ।+