भजन ४५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिम्रो पोसाकबाट मर्र,* अगरु* र क्यासियाको* बास्ना आउँछ;हस्तिदन्तले सजिएको राजमहलमा बजिरहेको सुरिलो धुनले तिमीलाई हर्षित तुल्याउँछ।
८ तिम्रो पोसाकबाट मर्र,* अगरु* र क्यासियाको* बास्ना आउँछ;हस्तिदन्तले सजिएको राजमहलमा बजिरहेको सुरिलो धुनले तिमीलाई हर्षित तुल्याउँछ।