-
श्रेष्ठगीत २:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “युवकहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरो प्रेमी
जङ्गलका रूखहरूबीच पलाएको स्याउको बोटजस्तै छ,
जसको छायामुनि बस्न मेरो मन हतारिन्छ,
जसको फल मलाई साह्रै मीठो लाग्छ।
-