श्रेष्ठगीत २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ चट्टान र पहरामा लुकेकी, हे मेरी ढुकुर!+बाहिर निस्क, मदेखि नलुक,मलाई तिम्रो मुहार देखाऊ र तिम्रो स्वर सुनाऊ,+ तिम्रो स्वर मीठो छ र तिम्रो रूप सुन्दर।’”+
१४ चट्टान र पहरामा लुकेकी, हे मेरी ढुकुर!+बाहिर निस्क, मदेखि नलुक,मलाई तिम्रो मुहार देखाऊ र तिम्रो स्वर सुनाऊ,+ तिम्रो स्वर मीठो छ र तिम्रो रूप सुन्दर।’”+