प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “तिमीले अत्यन्तै सुगन्धित यी मसलाहरू ल्याउनू: ५०० शेकेल ढिक्के मर्र,* त्यसको आधा अर्थात्‌ २५० शेकेल दालचिनी, २५० शेकेल बोझो*

  • प्रस्थान ३०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यी सबै मसला ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू।+ यो अभिषेक गर्ने पवित्र तेल होस्‌।

  • एस्तर २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ती केटीहरू सबै पालैपालो राजा आहासुरससामु हाजिर हुनुपर्ने थियो। तर राजासामु जानुअघि १२ महिनासम्म उनीहरूलाई अझ सुन्दर बनाउने काम गरिन्थ्यो। छ महिना मर्रको* तेलले+ अनि अर्को छ महिना बाल्सम तेल*+ र किसिम-किसिमका सुगन्धित तेलले उनीहरूको मालिस गरिन्थ्यो।

  • भजन ४५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिम्रो पोसाकबाट मर्र,* अगरु* र क्यासियाको* बास्ना आउँछ;

      हस्तिदन्तले सजिएको राजमहलमा बजिरहेको सुरिलो धुनले तिमीलाई हर्षित तुल्याउँछ।

  • श्रेष्ठगीत ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ “मन्दमन्द बतास चल्नुअघि र घामको छायाँ बिलाउनुअघि

      म मर्रका* पहाड

      र सेतो धूपको* डाँडा उक्लनेछु।”+

  • श्रेष्ठगीत ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उसका गाला जडीबुटीको ड्‌याङजस्तै छन्‌,+

      मगमगाउँदो जडीबुटीको थुप्रोजस्तै।

      उसका ओठ लिली फूलजस्तै छन्‌, ती तपतप चुहिने मर्रले भरिएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने