-
श्रेष्ठगीत ७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिम्रा वक्ष मृगका पाठाजस्तै छन्,
मुडुली मृगका जुम्ल्याहा पाठाजस्तै।+
-
-
श्रेष्ठगीत ८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “म पर्खाल हुँ
अनि मेरा वक्ष किल्ला।
त्यसैले मेरो मन शान्त छ,
जुन कुरा उसको नजरबाट लुकेको छैन।
-