श्रेष्ठगीत २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “मेरो प्रेमी मेरै हो र म उसकी!+ लिली फूलहरूमाझ+ ऊ बगाल चराउँदै छ।+ श्रेष्ठगीत ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मेरो प्रेमी मेरै होर म उसकी!+ लिली फूलहरूमाझ ऊ बगाल चराउँदै छ।”+