यसैया ४४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिमीलाई गर्भमै रच्नुहुने,तिमीलाई मोल तिरेर छुटाउनुहुने यहोवा भन्नुहुन्छ:+“म यहोवा हुँ, मैले सबै थोक बनाएँ।मैले आकाशलाई फिँजाएँ,+मैले नै धर्तीलाई फैलाएँ।+त्यतिबेला मसँग को थियो र? यर्मिया १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ उहाँले आफ्नो शक्तिले यो पृथ्वी सृष्टि गर्नुभयो; आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+ अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+ जकरिया १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ एउटा घोषणा: “इस्राएलबारे यहोवाको वचन,” यहोवा घोषणा गर्नुहुन्छ, जसले आकाशलाई फैलाउनुभयो,+ पृथ्वीको जग बसाल्नुभयो+ र मानिसमा जीवनको सास हालिदिनुभयो।
२४ तिमीलाई गर्भमै रच्नुहुने,तिमीलाई मोल तिरेर छुटाउनुहुने यहोवा भन्नुहुन्छ:+“म यहोवा हुँ, मैले सबै थोक बनाएँ।मैले आकाशलाई फिँजाएँ,+मैले नै धर्तीलाई फैलाएँ।+त्यतिबेला मसँग को थियो र?
१२ उहाँले आफ्नो शक्तिले यो पृथ्वी सृष्टि गर्नुभयो; आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+ अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+
१२ एउटा घोषणा: “इस्राएलबारे यहोवाको वचन,” यहोवा घोषणा गर्नुहुन्छ, जसले आकाशलाई फैलाउनुभयो,+ पृथ्वीको जग बसाल्नुभयो+ र मानिसमा जीवनको सास हालिदिनुभयो।