-
१ राजा १८:४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ तर यहोवा परमेश्वरले आफ्नो हात एलियामाथि राख्नुभयो। तिनले आफ्नो लुगा माथि सारेर कम्मरमा कसे अनि आहाबको अघिअघि दौडेर यिज्रेलसम्मै पुगे।
-
-
भजन ८४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यात्रा गर्दै जाँदा तिनीहरूले झन्झनै बल पाउँछन्;+
तिनीहरूमध्ये प्रत्येक नै सियोनमा परमेश्वरसामु हाजिर हुन्छन्।
-