यसैया ४६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+ मलाकि ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “किनकि म यहोवा हुँ, म कहिल्यै परिवर्तन हुन्नँ।+ अनि तिमीहरू याकुबका सन्तान हौ, त्यसैले तिमीहरूको अस्तित्व अहिलेसम्म मेटिएको छैन। याकुब १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+
४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+
६ “किनकि म यहोवा हुँ, म कहिल्यै परिवर्तन हुन्नँ।+ अनि तिमीहरू याकुबका सन्तान हौ, त्यसैले तिमीहरूको अस्तित्व अहिलेसम्म मेटिएको छैन।
१७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+