विलाप १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।
४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।