प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ।

      हे यरुसलेमकी छोरी, जयजयकार गर।

      हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+

      तिनी न्यायी छन्‌ अनि तिनले उद्धार गर्नेछन्‌;*

      तिनी नम्र छन्‌+ र गधामाथि,

      हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्‌।+

  • मत्ति १२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+

  • मत्ति १२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिनले झगडा गर्नेछैनन्‌,+ तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने