२८ हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। २९ मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु+ अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।
१७ यसैकारण परमेश्वरसित सम्बन्धित कुराहरूमा कृपालु र विश्वासयोग्य प्रधानपुजारी बन्न सकियोस् र यसरी मानिसहरूको पापको लागि प्रायश्चितको बलिदान+ चढाउन* सकियोस् भनेर+ उहाँ हरतवरमा आफ्ना “भाइहरू” जस्तै बन्नु आवश्यक थियो।+