प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवाको भय मान्‍न पाउँदा तिनी रमाउनेछन्‌।+

      आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्‌।

      अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्‌।+

       ४ तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्‌।

      पृथ्वीमा नम्रहरूको भलो होस्‌ भनेर तिनले ठीकसित सच्याउनेछन्‌।

      तिनले आफ्नो मुखको छडीले पृथ्वीलाई हिर्काउनेछन्‌।+

      अनि आफ्नो मुखको सासले दुष्टलाई नाश गर्नेछन्‌।+

  • मत्ति १२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌+ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्‌।

  • युहन्‍ना ५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० म आफूखुसी केही पनि गर्न सक्दिनँ। म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु अनि मैले गर्ने न्याय सही छ+ किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।+

  • प्रकाश १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्‍वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्‍वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने