२२ आखिरमा परमेश्वरले राहेललाई सम्झनुभयो र तिनको बिन्ती सुनेर तिनको कोख खोलिदिनुभयो।+२३ तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। अनि तिनले भनिन्: “परमेश्वरले मेरो कलङ्क मेटाइदिनुभयो।”+
२४ केही दिनपछि तिनकी पत्नी इलिसिबा गर्भवती भइन् र पाँच महिनासम्म घरबाहिर निस्किनन्। उनी भन्थिन्: २५ “यहोवा* परमेश्वरले अहिले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूको बीचबाट मेरो अपमान हटाइदिन उहाँले ममाथि ध्यान दिनुभएको छ।”+