उत्पत्ति २५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ इस्माएलका छोराहरू यी नै हुन्, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+ यसैया ६०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्।तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+
१३ इस्माएलका छोराहरू यी नै हुन्, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+
७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्।तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+