यसैया ४०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हरेक बेँसी अग्लो बनाइयोस्।हरेक पहाड र हरेक डाँडा होच्याइयोस्।खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्र खल्ड्याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्।+
४ हरेक बेँसी अग्लो बनाइयोस्।हरेक पहाड र हरेक डाँडा होच्याइयोस्।खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्र खल्ड्याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्।+