३२ यदि तपाईँ चाहनुहुन्छ भने यिनीहरूको पाप क्षमा गरिदिनुहोस्;+ होइन भने बिन्ती छ, तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाम मेटाइदिनुहोस्।”+ ३३ तर यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “जसले मेरो विरुद्धमा पाप गरेको छ, म उसकै नाम मेरो पुस्तकबाट मेटाउनेछु।