प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्‍वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्‍वरलाई रिस उठाए।+

  • न्यायकर्ता २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+

  • २ इतिहास १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ धेरै समयसम्म साँचो परमेश्‍वर इस्राएलीहरूमाझ हुनुहुन्‍न थियो। उनीहरूकहाँ शिक्षा दिने पुजारीहरू थिएनन्‌ र व्यवस्था पनि थिएन।+

  • २ इतिहास १५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ एउटा जातिले अर्को जातिलाई अनि एउटा सहरले अर्को सहरलाई कुल्चीमिल्ची गरिरहेको थियो। किनकि परमेश्‍वरले उनीहरूमाथि हरकिसिमको सङ्‌कष्ट ल्याएर उनीहरूमाझ गोलमाल मच्चाइदिनुभएको थियो।+

  • भजन १०६:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ उहाँले पटक-पटक तिनीहरूलाई अरू जातिको हातमा सुम्पिनुभयो+

      ताकि तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि हैकम जमाऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने