-
यसैया ९:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ किनकि मानिसहरूले सेनाहरूका यहोवाको+ खोजी गरेका छैनन्,
तिनीहरूलाई सजाय दिनुहुने परमेश्वरकहाँ तिनीहरू फर्केका छैनन्।
-
-
होसे ७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ परदेशीहरूले एप्रैमको बल सोसेका छन्+ तर उसलाई त्यसको पत्तै छैन।
उसको केश फुलेर सेतै भइसकेको छ तर उसले चालै पाएको छैन।
-