यसैया ५७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिमी कोसित डरायौर मसित झूट बोल्न थाल्यौ?+तिमीले मलाई सम्झिनौ,+मेरो कुरामा ध्यान दिइनौ।+म चुपचाप बसेँ र तिमीलाई सहिरहेँ,+त्यही भएर तिमीले मेरो डर मान्न छोड्यौ।
११ तिमी कोसित डरायौर मसित झूट बोल्न थाल्यौ?+तिमीले मलाई सम्झिनौ,+मेरो कुरामा ध्यान दिइनौ।+म चुपचाप बसेँ र तिमीलाई सहिरहेँ,+त्यही भएर तिमीले मेरो डर मान्न छोड्यौ।