-
यहोसु ३:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ सन्दुक बोकेका पुजारीहरूले यर्दन नदीमा पुगेर पानीमा पाइला हाल्नेबित्तिकै (कटनीको मौसममा यर्दन नदी किनारासम्मै उर्लेर आउँथ्यो)+ १६ मास्तिरबाट बग्दै आइरहेको नदीको पानी रोकियो। त्यो नदी धेरै टाढा आदममा (जारेथान नजिकैको सहर) रोकिएर ठूलो पर्खालजस्तै बन्यो। बाँकी पानीचाहिँ अराबाह समुद्र अर्थात् खारा समुद्रतिर* बगेर गयो। यसरी नदी बग्न बन्द भयो अनि इस्राएलीहरू नदी पार गरेर यरिहोमा पुगे।
-