-
यसैया ४१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ “ए टापुहरू हो! चुपचाप मेरो कुरा सुन।
जातिजातिले फेरि साहस देखाऊन्।
तिनीहरू मेरो अगाडि आऊन् र आफ्नो कुरा राखून्।+
आओ! हामी भेला होऔँ अनि म तिमीहरूको मुद्दाको फैसला गर्नेछु।
-