यसैया ११:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+ यसैया ४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+
१६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+
३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+