यसैया ४१:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+
१८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+