यर्मिया २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा यसो भन्नुहुन्छ: “तिमीहरूका पुर्खाले ममा के दोष देखे,+ जसले गर्दा तिनीहरू मदेखि यत्ति टाढा भए र व्यर्थका मूर्तिहरूलाई पुजेर+ आफैलाई बेकामको साबित गरे?+ होसे ७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० इस्राएलको घमन्डले त्यसको विरुद्धमा गवाही दिएको छ+ तर तिनीहरू आफ्ना परमेश्वर यहोवाकहाँ फर्केका छैनन्,+ यी सबै हुँदा पनि तिनीहरूले उहाँको खोजी गरेका छैनन्। मिका ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित तुल्याएको छु?+ मेरो विरुद्धमा बयान देओ।
५ यहोवा यसो भन्नुहुन्छ: “तिमीहरूका पुर्खाले ममा के दोष देखे,+ जसले गर्दा तिनीहरू मदेखि यत्ति टाढा भए र व्यर्थका मूर्तिहरूलाई पुजेर+ आफैलाई बेकामको साबित गरे?+
१० इस्राएलको घमन्डले त्यसको विरुद्धमा गवाही दिएको छ+ तर तिनीहरू आफ्ना परमेश्वर यहोवाकहाँ फर्केका छैनन्,+ यी सबै हुँदा पनि तिनीहरूले उहाँको खोजी गरेका छैनन्।
३ “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित तुल्याएको छु?+ मेरो विरुद्धमा बयान देओ।